आजको राशिफल

Ojaraj Upadhyaya Lohani २२ । १२ । २०७३ आजको राशि विक्रम संवत २०७३ साल चैत्र २२ गते मगलबार तदनुसार २०१७ अप्रील ४ तारिख चैत्र शुक्ल पक्ष अष्टमी तिथि दिउसो ३ । १५ उप्रान्त नवमी तिथि पुनर्बषु नक्षत्र राति २ । ४२ सम्म उप्रान्त तिष्य नक्षत्र अति गण्ड योग साँझ ७ । ३७ उप्रान्त सुकर्म योग बालव करण आनन्दादि योगमा स्थीर योग चन्द्रमा मिथुन रासिमा राति ९ । ० सम्म उप्रान्त कर्कट राशिमा रोग बेला विहान ७ । १३ सम्म आज चन्द्रमा पश्चिममा रहेकाले काम गर्दा पश्चिम फर्केर यात्रा पश्चिमको भएमा सिधै अन्यभएमा केही पश्चिममा गएर गर्नु बेश गत केहिसमय देखी ग्रह प्रतिकूल भएकोले हामी सबैको साझा कर्तव्य हो देशकालागि सोच्ने देश भएनै हामीहुनेहौ आफ्नु काम देश र जनताको हितकोलागी ई ३ मन्त्र पढनुहोला । ॐ नमः शिवाय मृत्युन्जय महाँदवाय नमोऽस्तुते ॐ हँ हनुमते रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः ।। मुख्य सम्पती भनेकै देश र जनताहो त्यस्को सूरक्षा भएन भने आफु अरुक्षित भइन्छ ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ

Call Now 01-4416429
बृश्चिक विहानैंबाट अशुभ खवर आउनेछन बैदेशिक कारोवारमा लाभ नमिल्ने योगछ प्रेमा पनि अरुचि स्वास्थमा बाधा आउने खर्च बढने काममा अवरोध आउने मनमा चिन्ता बढने योग धनु परिश्रमले काममा सफलता मिल्नेछ धन मनग्य कमाउने अवसर मिल्नेछ यात्रा रमाइलो हुनेछ भाग्यले साथ दिनेछ पढाइमा सफलता मिल्नेछ व्यापारमा सोचे जस्तै सफलता मिल्नेछ भेट घाटमा खुसि बढनेछ मकर रोग बढने तथा शत्रु बढने पढाइमा अरुचि र मनमा चिन्ता बढने परिश्रम गर्दा गर्दैपनि आँटेका काम पुरा नहुने नयाँकाममा रोकावट आउनेछ स्वास्थको ख्याल गर्नुहोला कुम्भ घरेलु कामको सफलता मनमा खुसि बढाउनेछ मित्रहरुले साथ दिनेछन बौध्दिक सम्मान प्राफ्तभै मनोवल बढने समयमा निर्णय हुदा आफ्नु काम चौतर्फि फैलने अरुबाट प्रसम्सा हुने योग मीन पराक्रम बढने अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग मित्रहरुले साथ दिने परिबारले प्रसम्सा गर्ने व्यापारमा सुधार आउने शत्रु परास्त विस्वासमा लाभ हुने योग पूर्विय दर्शनमा मानव कल्याणका धेरै उपाय हरु छन खान पान रहन सहनले पनि जिवनमा फरक अवस्था ल्याउँछ त्यसै भएर सात्विक भोजन गर्नु भनेर आध्यत्मका ज्ञाता हरु भन्ने गर्दछन । त्यस्तै ज्योतिषको माध्यम बाट पनि दुःख मुक्तभै सुखको बाटो हिडन सकिन्छ । आफुले जानेको विषयको जानाकरी अरुलाइ गराउनु र अरुले जानेको विषय सिक्नुनै अशल मान्छे हुनुको परिचय दिनुहो । अहिले अलि फरक कोणबाट ज्योतिषिय व्यख्या भैरहेको छ । यो सबैका लागी सधैकालागि भनेर बुझ्न कोसिस गरेमा राम्रै हुनेछ तर यस्लाइ जान्न अलि अलि ज्योतिषीय ज्ञान हुन जरुरी छ ।मान्छेको जिवन शुरुहुने लग्नबाटैहो मानेपनि नमाने पनि आँखिर ग्रहको प्रभाव अवस्य पर्नेछ । जसरी सूर्यको प्रभाव तातो पन हामीले महसुस गरिरहेकाछौ । सर्बप्रथमा शुरुहुने लग्ननैहो राशिभनेको ९ वोटा अक्षरबाट बन्छ प्रत्यक दिन एक लग्नको जानाकारी गराइ रहेकोछु । जम्मा जम्मी २ दिन र अलिकति सयम लिन्छ एउटा राशिले । लग्न भनेको साला खाला २ घण्टाको अवधिमा परिवर्तन हुन्छ । लग्न भनेको सूर्यको सुक्ष्म प्रकाशहो हामी जन्मिदा सूर्यको प्रकाश जहाँ हुन्छ त्योनै लग्नहो । सूर्यलाइ ग्रहहरुमा राजा मनिन्छ ज्योतिषमा सूर्य निकै महत्वपूर्ण हुन्छ । सूर्यलाइ पिता र आत्म अनि राजनीतिको कारक मानिन्छ । चन्द्रमा लाइ मन र माताको कारक अनि मंगलाइ दाजुभाइ र रगत अधिपति मानिन्छ बुधलाइ मस्तिष्क र बृहस्पतिलाइ पुत्र विद्या धर्मको कारक शुक्रलाइ पत्नी कारक अनि शनिलाइ हड्डिकारक । पूर्विया ज्योतिष अत्यन्तै सुक्ष्म छ लग्न बाट मानिसको रुपगुण र आत्मवलका साथै सोच्नी शक्तिको वारेमा जान्न सकिन्छ । प्रत्यक मानिसको जन्मलग्न थाहानहुने भएकोले लग्नको वारेमा चर्चा गरिएको हो यष वाटपनि धेरैकुरा बुझिन्छ । आज धनु लग्नको चर्चा गरीरहदा धनु लग्नमा कुन कुन ग्रह महत्व पूर्ण हुन त्यसको बारेमा अलिकति जानाकारी गराउदा जिवनमा कुन स्थानले कस्तो प्रभाव पार्न सक्ने भएकोले त्यस बारेमा पनि जानाकरी गराउन खोजें धनु लग्नमा बृहस्पति मंगल सूर्य त्रीकोणका मालिक हुन र बृहस्पति बुध केन्द्रका मालिक हुन । केन्द्र वा त्रीकोणको मालिक एक रहदा राज योग हुन्छ । धनु लग्नमा १ ४ ५ ७ ९ १० अथवा धनु मीन मेष मिथुन सिह कन्या राशिमा बुध मंगल गुरु मंगल बुध सूर्य गुरु सूर्य एक ठाउँ माथि उल्लेख गरेका राशि रहदा राज योग हुन्छ धनु लग्नमा हुने राजयोगले राजनीतिमा उल्लेखिय सफलता दिलाउने काम गर्नेछ । धनु राशिमा चन्द्रमा अकार हुन्छन धनुलग्नमा चन्द्रमा रहदा मान्छे प्राय तनावमा हुन्छ रोगले सताइ रहन्छ आर्थिक संकट पनि बेला वेला परी रहन्छ । सूर्य चन्द्र धनुमा हुदा भाग्य वलियोत हुन्छ तर प्रतिस्पर्धा अलि गर्नु पर्दछ । चन्द्र मंगल धनुमा भय पढाइमा उतारचडाव आउनेछ बौध्दिक कार्यमा कठिइका वावजुद सफल हुन सकिनेछ । बुध चन्द्र धनु लग्नमा भय धर्मा विचलन र नोकरी तथा राजनीतिमा घरि घरि संकटको सामना गरेर सफलता मिल्नेछ गुरु चन्द्रको गजकेशरी योग धनुमा अरुको कुरामा आफु विस्वस्त हुन नसक्ने आफ्नु कुरामा अरु त्यसैले द्वन्द सिर्जना गर्नेछ । शुक्र चन्द्र धनुमा भय आर्थिक उन्नतिमा बढि संघर्ष गर्नु पर्नेछ । शनि चन्द्र धनु भय मनमा कुतर्क धेरै आउने काममा अरुले अवरोध सिर्जाना गर्ने योग वन्छ । राहु चन्द्रमा धनुमा भय धातु क्षण मृगौलामा समस्या आर्थिक कठीनाइ हरु धेरै हुन्छन मुटु मस्तिष्कमा समस्या आउन सक्छ । केतु चन्द्र धनुमा हुदा टाउको पानि जम्ने ट्युमर हुन सक्ने प्राय टाउको दुखि रहने हुन्छ यो संक्षिफ्तमा भनियको भनेर बुझ्नु र आफैले अनुभव गर्नु भएमा ज्योतिषको वास्तविकता पनि महसुस हुन्छ आध्यत्म आफैमा महान विज्ञानहो पूर्विया दर्शनमा धेरै महत्व पूर्ण कुराहरु छन ।

Call Now 01-4416429
loading...

Post a Comment