Header Ads


सुखी बैवाहिक जीवनको लागि महत्त्वपूर्ण ग्रह र कुन्डलिको स्थिती


Call Now 01-4416429


हरेक नारिको एउटा सपना हुन्छ सुखी गृहस्थ जीवन र माया गर्ने सुन्दर पति । जन्म समय बाट नै यो कुराको निर्धारण भैसकेको हुन्छ ।जन्म समय आकाश मन्ड्लमा जस्तो ग्रहको स्थित रहन्छ त्यही अनुरुप बिध्या ,बुद्धि धन कुटुम्ब ,भाग्य , सुख आदि कुराहरूको अनुमान जन्म कुन्डलिबाट सजिलै लगाउन सकिन्छ , कुनै पनि बिवाहा योग्य केटीको भाबी जीवन साथी कस्तो हुन्छ बिवाहा छिटो हुन्छ वा ढिलो हुन्छ विवाह हुन्छ हुदैन आदि कुराहरु उस्को जन्म कुन्डली बाट पत्ता लगाउन सकिन्छ । जन्म कुन्डलीको सप्तम भाव जीवन साथी र पार्ट्नरको हुन्छ , पति सुखको लागि नारिको कुन्डलिमा गुरु शुक्र र मंगल् चन्द्रमाको अति महत्त्वपूर्ण भुमिका रहन्छ, गुरु पति सुखको कारक हुन्छ मङ्ल रज सग सम्बन्धि हुन्छ, शुक्र भौतिक सुखको कारक मानिन्छ । चन्द्रमा मानसिक स्थिती सप्तमेस स्वामी सप्तम भावमा रहेको ग्रह ,अन्य ग्रह्हरुको दृस्ठि ,गुरु शुक्र मंगलको स्थिति आदि बाट हुनेवाला श्रीमान र बैवाहिक जीवन कस्तो हुन्छ हेर्न सकिन्छ । (सुखी बैवाहिक जीवनको लागि महत्त्वपूर्ण ग्रह र कुन्डलिको स्थिती )
loading...
१,स्त्रीको कुन्डली को सप्तम भाव पाप ग्रहबाट पीडित र दृस्ठि हुन भएन । २ सप्तम भावको स्वामी निचो र अस्त हुनुहुदैन ,शनि र सुर्य राहुग्रहको प्रभाव सप्तम भावमा पर्न हुदैन । ३, सप्तमेस उच्च रासिमा भएर केन्द्र त्रिकोण मा भएमा वा सप्तम भावमा उच्च ग्रह भएमा अति सुन्दर योग हुन्छ । ४ साथै स्त्रीको नवासं कुन्डली बिस्लेशन गर्नु जरुरी हुन्छ । (आफ्नो भावी बैवाहिक जीवन कस्तो होला भन्ने जिज्ञासा् भए म्यासेजमा राख्नु होला फ्री मा सल्लाह सुझाव पाउनु हुने छ) astro kripa

Call Now 01-4416429

loading...

No comments