जुन पलमा तपाइको मृत्यु हुन्छ त्यही पलदेखी तपाइको पहिचान एक ` लास ´ बनिदिन्छ , अरे !
Call Now 01-4416429

loading...
जुन पलमा तपाइको मृत्यु हुन्छ त्यही पलदेखी तपाइको पहिचान एक ` लास ´ बनिदिन्छ ,
अरे !
" लास " लिएर आउ ,
" लास" लाई उठाउ
" लास " लाई सुताउ ,
यस्तो शब्दले तपाइलाई बोलाउने गर्छन ।
त्यो व्यक्तिले पनि तपाइलाई तपाइको नामले बोलाउदैनन , जसलाई प्रभावित गर्नको लागि तपाइले आफ्नो जिन्दगी खर्च गरीदिनुभयो ।त्यसैले निर्मितिलाई होइन ,
निर्मातालाई प्रभावित गर्नको लागि जिउनुस ,
जिवनमा आउने हरेक चुनौतिलाई सामना गर्नुस
आफ्नो मन परेको चिजमाथी पैसा खर्च गर्नुस
यस्तो हाँस्नुस कि पेटमा दर्द आओस
तपाईं जति खराब नाचेपनी नाच्न नछोड्नुस
त्यस्तो खुशिलाई महसुस गर्नुस , हरेकपल आनन्द लिनुस
फोटोजको लागि पागल खालको पोज दिनुस
बिल्कुल सानो बच्चा को जस्तो बन्नुस ,
किनकी मृत्यु जिवनको सबैभन्दा ठूलो लास होइन , लास त त्यो हो जब तपाईं जिउदो भएर पनि आफ्नो भित्रको जिन्दगी जिउने आस खत्तम पारीदिनुहुन्छ ।
हरपल खुशीसित जिउनुलाई जिन्दगी भनिन्छ ।।।
Call Now 01-4416429
loading...
Post a Comment