मंथन गर्दा
दुधलाई जमाउनुभयो भने * दहि *बन्दछ
दहिलाई सताउदा *मख्खन *बन्दछ
मख्खनलाई सताउदा *घ्यु *बन्दछ
दूध भन्दा महंगो " दहि " छ , दहि भन्दा महंगो *मख्खन* छ , मख्खन भन्दा महंगो " घ्यु " छ
तर यो चार वटै को रङ एउटै छ " सेतो "
यसको अर्थ हो जो मान्छे ले बार बार दुख र संकट आउदा पनि आफ्नो रङ बदल्दैन र हरेस खादैन ,दुनियामा उसैको नै मूल्य र महत्व हुन्छ






*तपाईं कहिल्यै हार नमान्ने खालको सदाबहार व्यक्ति बन्नुहुनेछ , तपाईं विजेता बन्नुहुनेछ , सफल बन्नुहुनेछ।


Post a Comment