Header Ads


यस्तो मन्दिर जहाँ पुगे पछी नबोल्ने बच्चा पनि बोल्छ!!


गणेश भगवान् हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम हो गणेश। ... गणेश शब्दको उत्पत्ति गण+ईश मिलेर भएको हो जसको अर्थ हुन्छ गण हरूका देवता। एउटा यस्तो अत्भुत शक्ती भएको मन्दिर जहाँ पुगे पछी नबोल्ने वच्चा बोल्छ । जुन कुरा प्रयोग गरेर हेरिसकिएको छ, तपाईं सच्चा मन लिएर तीन पटक जानुहोस् तपाईंको इच्छा पुरा हुन्छ । जो जडिबुटी को जानकार छ उस्ले त्यहा हजारौ जडिबुटी फेलापार्न सक्छ । हामी सवैले थाहा पाइरख्नु पर्ने पवित्र स्थल श्री सुर्यविनायक गणेश मन्दिर ।

No comments