• कुनै सेामवारकेा दिन पिपलकेा पातमा ८ पल्र्ट जल चढाइ "श्री रामाय नम:"नामलीइ अ।फ्नेा व्यावसायिक स्थलमा राख्ने । येा कार्य गर्नाले सबै व्यावसायिक बाधाकेा अन्त्य हुनेछ ।
• यदि तपाइकेा व्यावसायमा कुनै किसिमकेा समस्या अ।इपरेकेा छ भने,एउटा गेामुखी शंखमा जलभरेर त्यस जललाइ व्यावसायस्थल वरीपरी छीट्दीने । यसेा गर्नाले व्यवसायिक समस्याबाट छुट्करा मिल्नेछ ।
"अे।म नमेा नारायण" मन्त्रका ८ माला जप गर्ने वा यस्केा सट्टामा विष्णु सहस्त्रनाम या पुरूष सूक्तका पाठ गर्नाले त्यस दिनकेा व्यापार बाधा नष्ट र नाफा मिल्नेछ ।
व्यावसायिक अभिचारबाट मुक्ति
• यदि तपार्इकेा व्यावसायमा कुनै अभिचार कर्म भएकेा छ भने अ।फ्नेा व्यावसाय स्थलमा महा लक्ष्मीकेा पारद श्रीयंत्र केा स्थापना गरी रूद्राक्षकेा माला निम्न मन्त्रकेा जप गर्ने,श्रीं एैं फट् क्लीं ।
व्यावसायमा लाभ
• यदि तपार्इकेा व्यावसायकेा गति बढेकेा छैन भने कुनै सुभदिनकेा अवसर मिलार्इ एकविधानपूर्वक शुध्दगर्ने र त्यस शंखमा केसर एवं अष्टगंध मिश्रित जल भरेर कमलगट्टेकेा मालामा येा मन्त्र जप गर्ने "वेाम एैं श्रीं सर्वकार्यसिध्दिं कुरू कुरू स्वाहा " । अफ्नेा व्यावसाय स्थलमा जानु अघि दक्षिणावर्ती शंखकेा दर्शन गर्नाले हजुरलार्इ राम्रेा हुनेछ ।
• यदि तपार्इले नया व्यपार सुरूवात गर्नु भएकेा छ अथवा हजुरकेा व्यापारकेा गति घटेकेा छ भने अ।फ्नेा व्यावसाय स्थल पूर्वदिशातर्फ फर्काउनाले राम्रेा हुनेछ । थेारै नागकेसर एवं केसरकेा धुलेा बनाएर गंगाजलमा मिलाएर लेप तयार गरि त्यस यंत्रमा लगार्इ दिने र तलदिएकेा मंत्र १०८ पल्ट जप्ने । त्यसपछि त्यस यंत्रलार्इ व्यावसाय स्थलकेा पूर्व अथवा पश्चिमदिशामा टांग्ने । जब तपार्इ त्यस यंत्रकेा दर्शन गरी नया कार्यकेा थालनी गर्नु हुन्छ वा व्यावसायकेा कार्य गर्नुहुन्छ हजुरलार्इ लाभ मिल्नेछ । मंत्र यसप्रकार छ "वेाम नमेा नारायणाय " ।
• कुनै शुभ समयमा पीले वस्त्र पहिरन गरी पश्चिम दिशा फर्की बस्ने एउटा टपरिमा चनाकेा दालकेा ढेरी बनाएर तामाकेा कलशमा जलभरी ढेरी माथी एक कटेारी राख्ने । कटेारीमा एक पारद मेाती , सात अभिमन्त्रित धनकारक कैाडा , एक चमच अकीक,एक मेाती शंख एवं तीन लघु नारीयल राख्ने । अब निम्न मन्त्र केा जप गर्ने । जप गर्दा कलशकेा जल तुलसीकेा वृक्षमा अर्पीने र अन्य सामाग्री पीले वस्त्रमा बाधी कुनै पबित्र नदिमा सेलाउने र यस मंत्रकेा जप गर्ने "वेाम श्रीं श्रीं क्लीं ग्लैां गं गणपतये वर वरदये मम नम: " ।
व्यावसायकेा मार्ग
• शुक्लपक्षकेा प्रथम रविवारकेा दिन यह प्रयेाग सुरूवात गरेकेा ४० दिन सम्म सूर्येादय कालमा सिर निहुरार्इ ग्यारह माला गायत्री मंत्रकेा जप गर्ने । म जित्छु भन्ने भावनाले यह प्रयेाग गर्नाले , फल पाउने शक्ति मिल्नेछ । प्रयेाग समाप्त भएपछि तपार्इकेा व्यावसायकेा मार्ग खुल्नेछ ।
व्यावसायकेा गतिमान बढाउन
• पिले वस्त्रमा सात अभिमंत्रित गेामति चक्र,तीन लघु नारीयल एवं एक मेाती शंखमा चांदिका सीक्का राख्ने । फेरी अग्रलीखित मंत्रकेा एक माला जप गर्दै थेारै-थेारै चावल शंखमा झार्ने । माला पूर्ण हुदा चावलले शंख पुर्रीनुपर्ने छ । त्यस पछि सबै समाग्रिलार्इ पिले वस्त्रमा बांधेर त्यस बिधीकेा मुख्य द्रुवारतिर पल्टार्इ दीने र यस् मंत्रकेा जप गर्ने " एैं ह्रीं श्रीं क्लीं " ।
बिक्रि बढायने उपाय
• यदि पसल खेाल्दा सबै भन्दा पहिले धुप बालेर लक्ष्मिकेा पुजा गर्दा बिक्रि बढ्नेछ ।
• रविवारकेा सप्तमि तिथिमा एउटा उल्लुलार्इ त्यसलार्इ मारि व्यावसाय स्थल भन्दा टाढा लगि माटेाले पुरिदिने र एउटा हात तेर्सार्इ भुर्इमा सुती त्यस उल्लुकेा रगतमा रंगलगार्इ कपडाले सात गाठेा पारि पसलकेा दरजमा ल्यार्इ राख्ने यसेा गर्नाले बिक्रि बढ्नेछ ।
व्यावसायिक हानि रेाक्न
• यदि तपार्इकेा व्यावसायमा हानि भर्इ रहेकेा छ भने वहरकेा वृक्षकेा जरामा रेसमकेा धागेा बाधि पसलकेा मुख्य दुवारमा छाडीदिने यसेा गर्दा लाभ मिल्नेछ ।
• सधै बिहान सबेरै उठि स्नान गरी तलकेा मंत्र १०८ पल्ट जप्नाले व्यावसायमा हुने हानिबाट मुक्ति मिल्नेछ । मंत्र यसप्रकार छ " वेाम नमेा भगवते पझ्पझात्य वेाम पूर्वाय दक्षिणाय पश्चिमाय उत्तराय अन्न-पूर्णस्थ सर्वजनं वश्यं करेाति स्वाहा ।"
• शुक्ल पक्षकेा प्रथम शुक्रबार अ।टाकेा पिठेाकेा १०८ गेालाकार डल्ला बनाउने र गेाला बनिसक्दा मां लक्ष्मिकेा स्मरण गर्ने " वेाम श्रिययै नम : " मंत्रकेा जप गर्ने र त्यस डल्लालार्इ नदिमा बगाइदिने । १०८ दिन येा कार्य गर्नाले व्यावसायिक हानि अन्त्य हुनेछ ।
व्यापारमा अ।र्थिक उन्नति
loading...
• कुनै शुक्रवारकेा दिन ६ गेामतिचक्र,बतासे गुलाबकेा फूल ,गुलाबकेा अगरबत्ति एमं चंदन २ शिशि लिएर मन्दिर जाने । गुलाबकेा एक फूल लक्ष्मिकेा मूर्तिमा चढाउने र अगरबात्ति बालिदिने । ३ अे।टा अगरबात्ति गेामति चक्रमा बालेर राखिदिने । अब बाँकि पुजा सामाग्रि घरलसइ अ।उने र महिलाले प्रयेग गर्ने सिंदुरमा भरेर त्यसमा ३ गेामति चक्र राखि छेापिदिने र गुलावकेा रातेा फूल नया कपडामा बाँधि त्यस डिबाकेा साथ धन राख्ने स्थानमा राख्ने । अनि अगरबात्ति व्यावसायकेा सुरूवात गर्नाले व्यपारमा धन लाभ हुनेछ ।
व्रत बसि " वेाम नमेा पझ्र्वाती पझ्नेत्र वज्रं वज्रांकुश प्रत्यक्षं भवति " मंत्रकेा १००० पल्ट सम्म जपगर्नाले व्यावसायमा लाभ मिल्नेछ ।
• व्यावसायकेा दैनिक कर्य सुरूवात गर्नु अघि " श्रीशुक्ले महाशुक्ले कमल पत्र निवास महालक्ष्म्यै नमेा नम :लक्ष्मि मार्इ सत्य कि सवार्इ अ।अे। मार्इ करेा भलाइ नकरेातेा सात समुद्रकी दुहार्इ ऋध्दि -सिध्दि खावेागि तेा नैा नाथ चैारासि केा दुहार्इ " मंत्रकेा दैनिक १०८ जप प्रत्येक दिन गर्नाले धन लाभ हुनेछ ।
स्वातिक बाट लाभ
• यदि तपार्इकेा व्यावसाय मेसिन सम्बन्धित छ भने , हजुरकेा व्यावसायमे कुनै मशीन कहङ्गेा वा चाडै बिग्रिन्र दालकेा छ भने तपार्इले काली हल्दीकेा पिस्कर केसर तथा गंगाजलमा मिलाएर बुधवारकेा दिन त्यस मशीनमा स्वास्तिक केा चिन्ह बनार्इ दिने , यसेा गर्दा मशीन मा खराब हुदैन ।
व्यावसाय चलाउन
• यदि तपाइल्र नयाँ व्यावसायकेा सुरूवात गर्दै हुनुहुन्छ भने कुनै शुभ समयकेा अवसर पारि रातेा कपडामा ग्यारा अभिमंत्रित्त गेामति चक्रकेा साथ ३ लघु नरिवल राखि रूराक्षकेा मालामा "एैं क्लीं श्रीं " मंत्रकेा ग्यारह माला जप गर्ने । यसेा गर्दा हजुरकेा व्यावसाय चाडै फस्टाउने छ ।
• दिपावालिकेा रात्रिमा सेतेा रंगकेा एकाएस अकिक पत्थर ल्यउने । त्यसलार्इ पंच तत्वले सफा गरि दिपावालि पुजामा पहिला पुज्ने । त्यसेा गर्दा "वेाम श्रीं श्रिययै नम : " मंत्रकेा जप गर्ने र अगील्लेा दिन त्यस अकिकलाइ रतेा वस्त्रमा बाँधेर हजुरकेा बाकस वा दराजमा रनुहेास । यसेा गर्दा व्यापारमा दिनदिनै उन्नति र धनकेा लाभ हुनेछ ।
ग्रहकेा अनुमुल बनाउन
• सनिबारकेा रात एक साबुत सुपारि व तामाकेा एक सिक्का लिइ त्यसमा उस वृक्षकेा अ।मनन्त्रित गर्ने । रविवारकेा पूर्व उस वृक्षकेा साखा ल्याएर एक टुक्र ल्याएर व्यपारिक स्थलमा गद्दिकेा मुनि राख्ने र त्यस वृक्षकेा पात सिरमा कसैकेा नजर नपर्ने गरी राख्ने । यसेा गर्दा वृद्दि बढ्नेछ र ग्रह सधै अनुकुल रहने छ ।
व्यासाय सम्बन्धि उपाय
• बर वृक्षमा उत्पन्न हुने परजिवि बांदा काटेर ल्याउने र त्यसमा गंगाजलले धेाएर त्यसमा सिन्दुर लगाइ काँसकेा थालिमा राख्ने । त्यसकेा सामु घिउकेा दिप जलाउने र स्फटिक केा मालामा "श्री शुक्ले महाशुक्ले निवासे श्री महालक्ष्मि नमेा नम : " मंत्र केा २१ पटक जप गर्ने । मंत्र समाप्ति हुन लाग्दा उपर पुस्प अक्षता केसर लतगर अगर र गेारेाचन चढाउने र त्यसलाइ व्यावसाय स्थल मा तिजेारिमा राख्ने । यसेा गर्नाले व्यावसाय राम्रेा चल्नेछ र तिजेारी सधै धनले भरीने छ ।
SHANKHAR GANESH MUKHI(Lord Ganesha) : Brings good luck especially for newly established business and when worshipped during pooja for s...
REFERRAL URL
Your referral URL code can be found below. Copy and paste this to share with others and earn bitcoins for everyone of their ad clicks.
http://btc4ads.com/?r=MZDayocyhb
Post your referral URL on Facebook and Twitter.
Post a Comment