Header Ads


आजको रासि


http://clik.bz/23f8 Ojaraj Upadhyaya Lohani १६ । १२ ।२०७३ आजको रासि विक्रम संवत २०७३ साल चैत्र १६ गते बुधबार तदनुसार २०१७ मार्च २९ तारिख चैत्र शुक्ल पक्ष प्रतिपदा तिथि विहान ७ । २ उप्रान्त दितिया तिथि रेवति नक्षत्र दिउसो १ । १४ उप्रान्त अश्विनी नक्षत्र ऐन्द्र योग दिउसो ४ । २९ उप्रान्त बैधृति योग बालव करण आनन्दादि योगमा उत्पात योग चन्द्रमा मीन रासिमा दिउसो १ । १४ बजे सम्म उप्रान्त मेष राशिमा लाभ बेला विहान ७ । ३० सम्म आज चन्द्रमा उत्तर दिशाहुदै पूर्वमा जाने भएकोले आज काम गर्दा उत्तर फर्केर यात्रा उत्तरको भयमा सिधै अन्यभयमा केहि पउत्तर गयर गर्नुबेश विहानै उठेर उत्तर फर्केर ॐ क्रीं क्रीं क्रीं ह्रीं ह्रीं ह्रीं हुँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय महाँ देवाय नमोऽस्तुते यो २ मन्त्रको कम्तीमा १०८ जप गरेर काम शुरु गरेमा सहज सरल हुनेछ । अहिले समय अशुभ छ देशकोलागि त्यसैले यहाँ उल्लेख गरीको मन्त्रले देशको कल्याणहोस पनि होस सबैले भन्नु होला ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
loading...
मेष अशुभ समाचार विहानै सुन्न पर्ने आकस्मिक रुपमा धन नास हुने सोचने शक्ति घट्ने योग भएपनी दिउसो अरुले विस्वास गर्ने काममा सफलभै मनोवल बढने योग भएकोले दिउसो महत्वपुर्णकाम गर्न सकिने बृष गुमेको धन पुनः प्राफ्तहुने खर्चबढेपनि लगानि उचितकार्यमा लाग्ने आमदानी नयाँ श्रोत हात पर्ने योग बौध्दिक कार्यमा रुचिबढने दिउसो खर्च बढने अरुको विस्वस सजिलै जित्न नसकिने यात्रा गर्ने अवसर मिले पनि चिन्तित हुनेयोग मिथुन कर्म बलियोछ धनआर्जन हुने भएकोले मनोबल बढनेछ काममा सुधार आउने शत्रुलाइ परास्थ गर्दै अघि बढदा नयाँ कामको सिर्जना गर्न सफल हुने नोकरीमा प्रगति राजनीतिमा बौध्दिक सम्मान हुनेछ कर्कट भाग्य वलियोछ धर्ममा रुचि बढनेछ नोकरी तथा राजनीतिमा सुधार आउनेछ सामाजिक काममा रुचिबढने र मित्रले साथ दिने स्तर उन्नतिको क्षत्रमा निर्णयको गर्न सके लक्ष पुरा हुने योगछ सिह स्वासथमा बाधा आउनाले यात्रामा संकट आउने योग बैबाहिक कार्यमा बाधा आउने सम्भावना र विनाका कारण मनमा सिर्जना हुने तनावले खुसिहरु लाइ ओजेलमा पार्ने योग भएपनि साँझपख लाभ हुनेछ कन्या विहानको समय परिश्रम गर्दा काममा सफलता पाउन शकिने दामपनि प्रयाफ्त हुने व्यापारमा अग्रस्थान लिन सफल भएपनि दिउसो स्वास्थमा बाधा आर्थिक कारोवारमा आफन्त हरु रुष्ठ हुने भएकोले सचेत हुनु राम्रो
तुला जोस र जाँगर बढने स्वास्थमा समेत आउने आउने भएकोले बुद्धिले समयमा काम गर्ने योग दिउसो मनमा उत्साह सरिरमा स्फुर्ति सिर्जनाहुने पढाइमा सुधार प्रेम प्रसङ्गको राम्रो सम्वन्ध हुने मनमा बैवाहिक बन्धनमा बाँधिनेयोग बृश्चिक पढन परदेश जान नपाउदा मनोबल घट्ने मित्रको असहयोगले गरेकाकाम विग्रने योग विहान भएपनि दिउसो शत्रुलाइ परास्त गर्दै आफ्नु समस्याहरुको सामाना गर्दै अघिबढ्ने अवसर मिल्नेछ प्रयत्न गर्दा समयले आफुलाइ साथ दिने धनु समय प्रतिकूलछ होसगरे काममा अघिबढ्नु पर्ला घर तथा परिबार बाट सहयोग मिल्ने छैन पढाइमा घरेलु काममा अरुचि बढने राज्यबाट आक्रमण हुदा मनमा चिन्ता बढने योग मकर कामका लागि बोलदा अरुको मन जित्न सकिनेछ गर्नुपर्ने काममा विस्वासका साथ अघिबढदा सफल हुनेयोग अरुबाट प्रसम्सा हुने योग पराक्रम बढने गरेको काममा सफलता पाउने योग भयपनि दिउसो ग्रह गोचर प्रतिकूलहुनेछ कुम्भ बोलिको प्रभाव राम्रो नहुदा आटेका कामहरु असहज असफल हुनाले मनमा चिन्ता बढने योग भएपनि दिउसो शरिरमा स्फुर्ति बढने भोजमा जानेअवसर ठूलाव्यक्ति सङ्ग सम्बाद गर्न पाउँदा मनमा प्रसन्ता अरुबाट सहयोग पाउने हुनाले खुसि बढने मीन पराक्रमको गति तिब्र भएकोले मनमा प्रसन्ताले जरोगाढने भरोसा गरेकाहरुबाट पूर्ण सहयोग हुने धन हात लाग्नसक्ने योग भोजमा संलग्न भै हर्षित हुनेयोग भयपनि दिउसो विनाकारणको विबाद मन अशान्त हुनेयोग जिवन चक्र रहस्य मयछ सुःख दुःख पिढा आदि कतै भाग्यले ठगेर कतै बुध्दि नपुगेर कतै भाग्य नबुझेर । पूर्विय दर्शनमा मानव कल्याणका धेरै उपाय हरु छन खान पान रहन सहनले पनि जिवनमा फरक अवस्था ल्याउँछ त्यस्तै ज्योतिषको माध्यम बाट पनि दुःख मुक्तभै सुखको बाटो हिडन सकिन्छ । आज अलि फरक कोणबाट ज्योतिषिय व्यख्या गरौ जस्तो लाग्यो । यो सबैका लागी सधैकालागि भनेर बुझ्न कोसिस गरेमा राम्रै हुनेछ । सबै प्राणिको जन्म र मृत्यु हुन्छ प्रकृर्तिको विपऋत कुनै पनि प्राणि बाच्न सक्दैन । त्यसमा मान्छे भनेको चेतन सिल प्राणीहो । जव मानिस जन्मन्छ प्रकृर्तिक संग उसको अन्वन्यासित सम्वन्ध रहन्छ । ग्रह हरुपनि प्रकृर्तिकै अँश हो । ज्योतिष विज्ञान लाइ भन्नुपर्दा लग्नबाटै सबै कुरा भन्नु पर्ने हुन्छ । मानेपनि नमाने पनि आँखिर ग्रहको प्रभाव अवस्य पर्नेछ । जसरी सूर्यको प्रभाव तातो पन हामीले महसुस गरिरहेकाछौ । सर्बप्रथम व्याख्या लग्नको हुनुपर्नेमा सबैको जन्म समय उपलब्ध नहुने भएकोले राशिको व्याख्या गरीएकोहो । राशिभनेको ९ वोटा अक्षरबाट बन्छ जम्मा जम्मी २ दिन र अलिकति सयम लिन्छ १ राशिले । लग्न भनेको साला खाला २ घण्टाको अवधिमा परिवर्तन हुन्छ । लग्न भनेको सूर्यको सुक्ष्म प्रकाशहो हामी जन्मिदा सूर्यको प्रकाश जहाँ हुन्छ त्योनै लग्नहो । सूर्यलाइ ग्रहहरुमा राजा मनिन्छ ज्योतिषमा सूर्य निकै महत्वपूर्ण हुन्छ । पूर्विया ज्योतिष अत्यन्तै सुक्ष्म छ लग्न बाट मानिसको रुपगुण र आत्मवलका साथै सोच्नी शक्तिको वारेमा जान्न सकिन्छ । त्यस्तै अहिले चर्चा चन्द्रमा भैरहेकोछ मुख्यपनि लग्ननैहो । आज मिथुन लग्नमा चन्द्रमाको चर्चा गरौ सर्बप्रथमा मिथुन लग्नमा कुन कुन ग्रह महत्वपूर्ण छन त्यसको जानाकरी लिउँ । मिथुन लग्नमा बुध लग्नेस शुक्र पन्चमेष र शनि नवमेष हुन्छन अनि बुध र बृहस्पति ४ केन्द्रका मालिक । लग्न वा त्रीकोणको मालिक लग्नवा त्रीकोणमा बस्नुलाइ राज मानिन्छ जस्दै मिथुन लग्नमा बुध शुक्र बुध शनि गुरु शुक्र गुरु शनि १ । ४ । ७ । १० । ५ । ९ स्थानमा बस्दा राज योग हुन्छ र त्यस्तो योगमा जन्मने मानिस प्रतिष्ठित हुन्छन । मिथुन लग्नका स्वामी बुध वायु तत्व चन्द्रमा जल तत्व मिथुन चन्द्रमा हुदा मानिस चन्चल छिटो बोल्ने अरुको कुराको छीटो झवाफ दिने भयकोले बेला बेलामा विबाद फस्ने हुन्छ । सूर्यका साथ मिथुनमा चन्द्रमा हुदा परिश्रमी र गरीखाने स्वाभव हुन्छ । मंगल चन्द्रमा मिथुन हुने व्यक्ति काम गरेर धनि छोरि र वुहारी बाट लाभ पाउने हुन्छ । बुध चन्द्रमा मिथुन भए मिठो बोलेर अरुको विस्वास जित्न सक्ने नाम दाम कमाउने भय पनि वैबाहिक क्षत्रभने कम्जोर हुन्छ । बृस्पति चन्द्रमा मिथुनमा गजकेशरि योग दुवै केन्द्रका मालिक द्वितियस शुभ ग्रह मिठो बोल्ने विद्वान धार्मिक मित्रहरुलाइ सहयोग गर्ने अरुलाइ मान गर्ने अरुबाट मानि पाउने हुन्छ । शुक्र तथा चन्द्र भयमा शुभ योग हुन्छ पढाइमा छात्र बृध्दि मिल्ने सन्तान सुख मिल्ने साँगितिक क्षत्रमा ऐतिहाशिक सफलता प्राफ्त गर्ने अन्त राष्ट्रिय क्षत्रमा समेत सम्मानीत उपस्थीति हुन्छ । शनि चन्द्रमा मिथुनमा भाग्यस र द्वितियसको संयोग राज्यको प्रवक्ता समाज सेवि धार्मिक चर्चा गर्ने कानुनमा सफलता हामसिल गर्ने हुन्छ । चन्द्र र राहु मिथुन ऋशालुत हुन्छनै तर वैज्ञानीक अनुसन्धान कर्ता बन्छ । केतु तथा चन्द्र मिथुन हुदा मानसिक तनाव मुटु मस्तिष्कमा पिढा चिन्ता हुन्छ यो संक्षित्त हो आफ्नु कुण्डलि पल्टायर हेर्नुहोस यो वुझनलाइ अलिअलि ज्योतिषको ज्ञान भने जरुरीछ बास्तविकता बुझ्नु र आफैले अनुभव गर्नु भएमा ज्योतिषको वास्तविकता पनि महसुस हुन्छ धर्मो रक्षती रक्षत । धर्म स्वयमको लागि मार्ग निर्देशकहो जिवन कतैन कतै जोढिएर चल्दछ ।
loading...
सबैधर्मको उद्यश्य सेवा हो भारत बर्षको लागि ज्ञान र विज्ञानका हिसावले हिन्दु धर्मजत्तिको उपयुक्त अरु हुन सक्दैन । त्यसमा पनि नेपालको लागित अरु धर्म कामैछैन । धर्मयुग आरम्भ भैसकेकोछ सन्सारको अग्लो भूमी सगरमाथाको देश जाहँ शिवले पार्वतिलाइ स्विकार गरेर यहि घरज्वाइ बसे । किराते स्वर भएर कहिले कहिले कहिले गोकर्णे स्वर भएर कहिले गोसाँइ कुण्डमा गएरत कहिले गोरख नाथ भएर । बेद र बेदलाइ बुझाउने १०८ उपनिसद पाणिनिय व्यकर्ण देव नागारीक लिपिका प्रतिपादक शिवले बाश गरेकोदेश । जहाँ ब्रह्माजिले श्रृष्ठिको सुरुवात गरे । आज विस्वभर फैलिएको मानव जातिको पूर्खा नेपालीनेहुन भन्ने कुरा युरोप अमेरीका मानव विज्ञान शास्त्रीले स्वयमले स्विकारेकाछन । जहाँ अनेकौ शक्तिपिठ हरुछन शिवर शक्तीकै आधारमा एकातको सूत्रमा बाधीएको देश नेपाल । जुनदेशको पूर्बमा मिथिलाछ जहाँ विदेह मुक्त राजाजनक उनकी पुत्री सिता उत्पत्ति भइन । पश्चिम कपिबस्तुमा महान दार्शनिक बुध्दले जन्मलिए । जुनमाटोमा ऋषी बाल्मिकी महर्षी व्यास ऋषी कौशिकले तपस्या गरे । समय समयमा आपत पर्दा वा थकान मेटन अथवा मनो रन्जन गर्न देबता हरु आएर बस्नेगर्छन । बैदिक तन्त्र शैब तन्त्र शाक्त तन्त्र सङ्गै सावर तन्त्रको प्रयाफ्त उपयोग हुन्छ । जुनकुराहरु मानव कल्याणका लागि चलिरहेकोछ । हाल यहाँ विदेशी हावा चलिरहेकोछ । भगवान शिवको उपासना लाइ भुलेर हामी समय फालीरहेकाछौ । आफुलाइ लाभ हुन्छ भनेर अरुधर्ममा गएर कदाचिद खुसी हुन सकिन्न धर्मनै राष्ट्र जोगाउने माध्यमहो यस्को सही उपयोग पनि गरौ शिवलाइ छोएर आफुलाइ सोधौ यस्तो देशमा धर्मनिरुपेक्ष भनियको छ भोली के होला । विकाश र उन्नतिको बाधक धर्म कदाचित होइन । एषको बाधक हाम्रो सोचहो । हामीले सोच परिवर्तन अवस्य गर्नुर्दछ धर्मपरिवर्तन कदाचित गर्नुहुदैन । धार्मिक स्वतन्त्रता युगको मागहो कसैले रोक्न सक्दैन । हिन्दु राष्ट्र हाम्रो अधिकार हो कसैले हटाउन मिल्दैन । मान्छेले परिवर्तन गर भगवानको अगाढि सबैफिक्का हुन्छ । धर्मको उद्यश्य धर्मनै भए रडाको आवस्यक छैन धर्मको नाममा आफ्नु अभिलाशा पूरा गर्न खोजेको भए त्यो कदाचित पुरा हुदैन । जयहोस नेपालको जयहोस नेपालीको
click here
loading...

No comments