Header Ads


भूमि पूजन




भूमि पूजन
भूमि परीक्षण एवं शोधनपश्चात भूमिमा निर्माण गर्नु भन्दा पहिले भूमि पूजा गर्नुपर्छ। कुनै पनि कामको शुभारम्भ एवं निर्विघ्न पूर्वक समाप्तिको लागि गणेश पूजनको विधान छ। त्यसपछि वास्तुपुरुषको पूजा हुनुपर्छ। नेपाली मान्यताको आधारमा भूमिलाई गौरुप समान मानिन्छ, त्यस कारण भूमिलाई षोडशोपचारबाट गणपतिको स्मरणका साथै इष्टदेव एवं कुलदेवतालाई प्रणाम अभिवादन एवं अर्चनोपरान्त पूजा गर्ने गरिन्छ। पूजाको विधि-विधानलाई आफ्नो कुल-पौरोहित या कुनै विद्वान ब्राह्म्णद्वारा सम्पादित गर्नुपर्छ।
loading...

No comments