Header Ads


12 राशी

loading...





१. मेष: यो राशिका ग्रह मंगल हो। यो राशी
हुनेहरुले मह चढाएर महादेव शिवको पुजा गर्नुस् ।
२. वृष: यो राशिको ग्रह शुक्र हो । यो राशि
हुनेहरुले गुलाब तथा अन्य फुल चढाएर भगवान
शिवको पुजा गर्नुस् ।
३. मिथुन: यो राशिको ग्रह बुध हो। यो राशिले
भिन्दा भिन्दा फलको रस चढाएर भगवान
शिवको पुजा गर्नुस् ।
४. कर्कट: यो राशिका व्यक्तिले चन्द्रमाको पुुजा
गर्नुपर्ने हुन्छ । यसका लागि गाईको दुध चढाएर
भगवान शिवको पुजा गर्नुस् ।
५. सिंह: यो राशि हुनेहरुले शिवरात्रीको दिन
गाईको घ्युले शिवजीको पुजा गर्नुभयो भने
तपाईको ग्रह दशा हट्नेछ ।
६. कन्या: यसको राशि बुध हो । यस राशिका
व्यक्तिले तीर्थ यात्राबाट ल्याएको जल भगवान
शिवको शिरमा चढाउनाले ग्रह शान्त हुन्छ ।
७. तुला: यो राशी हुनेहरुले भगवान शिवलाई दहि
चढाउनुस् ।
८. वृष्चिक: यो राशि हुनेहरुले गुलाब तथा
फुलपातीले भगवान शिवको पुजा गर्नुस् ।
९. धनु: यो राशि हुने व्यक्तिहरुले केशर चन्दनले
भगवान शिवको पुजा गर्नुस् । यसले तपाइको ग्रह
शान्त हुनेछ ।
१०. मकर: मकर राशि भएका व्यक्तिलाई शनी
दशाले सताउने गर्दछ । शुभ फल पाउनको लागि
अष्टगन्धले शिव भगवानको पुजा गर्नुहोस् ।
११. कुम्भ: यो राशि हुनेहरुले तिलको तेल चढाएर
भगवान शिवको पुजा गर्नुहोस् ।
१२. मीन: यो राशिका व्यक्तिले गुरु ग्रहको पुजा
गर्नुपर्ने हुन्छ । पुजा गरिसकेपछि बेलपत्रले
शिवजीको पुजा गर्नुस् ।

loading...

No comments