Header Ads


आजको रासि


http://clik.bz/23f8 २४ । २ । २०७४
तराइ हिमाल पहाड सबै नपालको भूभाग । हामी नेपाली हाम्रो नेपाल । हामी स्वतन्त्र थियौ स्वतन्त्रता चाहान्छौ अरुलाइ के चाहिएको छ थाहाछैन सच्चा नेपालीलाइ नेपाल नभै भाछैन । भन्लान कसैले भूगोल यहिं रहनेछ । देश सिमानमात्र हैन धर्म र संस्कृर्ति भाषा भुषा भेषपनि हुनु जरुरीछ । जयहोस नेपालको जयहोस नेपालीको 
आजको रासि 
विक्रम संवत २०७४ साल ज्येष्ठ २४ गते बुधबार तदनुसार २०१७ जून ७ तारिख ज्येष्ठ शुक्ल पक्ष त्रयोदशी तिथि दिउसो २ । ८ उप्रान्त चतुर्दशी तिथि विषाखा नक्षत्र राति ११ । ४८ उप्रान्त अनुराधा शिव योग राति १२ । ४३ सम्म उप्रान्त सिध्दि योग गर आनन्दादि योगमा धाता योग चन्द्रमा तुला राशिमा साँझ ५ । ११ लाभ बेला विहान ६ । ४० सम्म चन्द्रमा पश्चिम दिशामा रहेकोले आजकाम गर्दा पश्चिम फर्केर यात्रा पश्चिको भएमा सिधै अन्य भएमा केहि पश्चिम गएर यात्रा गर्नु बेश विहानै उठेर पश्चिम फर्केर ॐश्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं सर्वजनं मां वशमानाय स्वाहः अहिले देशको लागी समय अशुभ छ यो मन्त्रको सके सम्म धेरैं जप गर्नुहोला अनि योपनी ॐ क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ स्वाहाः यो मन्त्रको कम्तीमा १०८ जप गरेर काम सुरुगरेमा सहज र सरलहुनेछ हामीकहाँ पाश्चात्यकुराले जरोगाढेकोछ यस्तो कुरामा विचार गर्नु है धर्मरक्षका लागि आफ्नु उन्नतिको लागि सधै सबैले जपगर्नु राम्रोहुने 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डयै विच्चे नमःॐ घृंणीं सूर्या आदित्याय नमः 
मेष 
शत्रुलाइ परास्ता गर्दै अघिबढेमा आटेको काम तपाइको नियन्त्रणमा हुने अरुले आफुलाइ विस्वास गर्ने अरुबाट सहयोग पनी पाउने भयकोले वैदेशिक कार्यमा आफ्ना लक्ष हरु अघि बढने छन
बृष 
रोगले सताउने शत्रुले खैरो खन्ने हुदा पढाइमा सफलता पाउन मुस्किल छ गरेका कार्यहरु सफल हुने सम्भावना कमैछ आँटेका कुरा हरुमा असफल हुदै जाने योग 
मिथुन
बौध्दिक तिव्रताले मित्रहरुको सहयोग पाउने हुदा शत्रुहरुलाइ निस्कृयपार्दै अघि बढदा काममा सजिलो हुने सहयोगी हरुको सहयोगले सैक्षिक क्षत्रमा सफल हुनेयोग 
 कर्कट 
परिवारीक सहयोगले आँटेका काममा सफलतामिल्नेछ अरुको विस्वास सजिलै जित्न सकिनेछ अनायस भेटिने व्यक्तिहरु संग मित्र बढने र नयाँकामको आरम्भ हुनेयोग 
सिंह
पराक्रम बढने अधुराकाम बन्ने नयाँकाम पाउने ठूलोव्यक्तिको विस्वास जित्नसफल आफ्नुकामामा ऐतिहासिक सफलता सामाजिक सम्मान पाउने योग 
कन्या 
 बोलिको प्रभाव राम्रो पर्ने अरुले पनि आफुलाइ विस्वास गर्ने अरुको सहयोगले काममा संलग्नभै अघिबढ्ने प्रयास गर्दा सफल हुनेयोग 
तुला 
 रात्रीभोजको निमन्त्रणा राष्ट्रिय भेलामा जाने अवसर राज्यबाट सम्मान काममा रुचिर सफतालेखुसि भेटघाटले मनोबल बढने 
बृश्चिक 
 विनाकारण विबाद झुटाआरोप काममा बाधा विस्वासघातहुने गलत विचार बढने निर्णयको अभाव हातपरेको काम समेत फुत्कने योग 
धनु 
 नसोचेको लाभ सरिरमा स्फुर्तिबढने अप्ठ्यारोकाम लाइ सफलपार्ने अवसर बुद्धिबढने सन्तान सङ्ग सौहाद्रता भेटघाटमा खुसि 
मकर 
 नोकरिमा सम्मान राजनितीमा उच्चस्थान ठूलाव्यक्तिकले भरोसा गर्ने यात्राको अवसर राज्यले तपाइको बुध्दि उपयोग गर्दै सम्मान गर्ने 
कुम्भ 
धर्ममा रुचि मनमा प्रसन्ता गरेकाममा सफलता प्रेममा आनन्द र वैबाहीक कार्यमा सम्लग्न हुने रमाइलो यात्राको योग अरुको विस्वास जित्न सफल 
 मीन 
स्वास्थमा संकट काममा अवरोध मनमा चिन्ता विस्वासमा धोका लेनदेनमा बिबाद चोटपटकको सम्भावना समयमा निर्णय नहुदा आफ्नु काममा अरुले अधिकार जमाउने 
byOjaraj Upadhyaya Lohani

No comments